कांग्रेसको घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीसहित ४१ सदस्य मनोनित

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीसहित ४१ सदस्य थप मनोनित गरेका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन —२०७९ घोषणापत्र तयारी समिति’ मा महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ६ जना सहमहामन्त्रीसहित अन्य सदस्य मनोनित भएका हुन् । हेरौं सदस्यहरुको नामावली १) सदस्य — […]

सम्बन्धित सामग्री

‘कालोपोथी’ निर्देशक मीन भाम कांग्रेसको घोषणापत्र तयारी समिति सदस्यमा मनोनित

काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कांग्रेसको घोषणापत्र तयारी समितिमा ‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मनोनयन भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका थिए । निर्देशक भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भैसकेका […]

कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित गरेका छन् ।  देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् । समितिको सदस्यमा ६ जना सहमहामन्त्री रहेका छन् । १.     सदस्य     — सहमहामन्त्री  फरमुल्लाह मंसुर २.     सदस्य    — सहमहामन्त