बुटवल : नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले समाज बदल्न मानवीय विकास आवश्यक रहेको बताएका छन्। बुधवार रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा पौडेलले भौतिक पूर्वाधारको विकासले मात्रै समाज बदल्न नसकिने बताए।
तिलोत्तमाले भौतिक र मानवीय विकासलाई सन्तुलन मिलाएर अघि बढाएकोमा प्रशंसा गर्दै उनले बालमैत्री नगरलाई दिगो…