एमालेको प्रथम विधान महाधिवेशन आजदेखि ललितपुरमा सुरु हुँदै, ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह सवा १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ । एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक गरि ६ हजारको सहभागिता रहने बताईएको छ । […]

सम्बन्धित सामग्री

विधान महाधिवेशनको समीक्षा : एमाले संकटमै छ कि उक्सियो ?

संघ र प्रदेशका सरकारहरूबाट बहिर्गमित नेकपा एमालेले असोज १५–१७ गते गोदावरीमा प्रथम विधान महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशन सकिनासाथ दसैँले छोपेको हुनाले एमालेले आफ्नो विधान महाधिवेशनको औपचारिक समीक्षाका लागि बैठक राख्न भ्याएको छैन । तथापि नेताहरुले प्रथम  विधान महाधिवेशन ऐतिहासिक एवं भव्य रुपमा सफल भएको प्रतिक्रिया दिइरहेका छन् ।अब नेकपा एमालेले दसैँ–तिहारको बीचमा औपचारिक बैठक राखेर विधान महाधिवेशनको पक्कै पनि भव्य समीक्षा गर्ला । उसले अब मंसिरमा गर्ने दसौँ महाधिवेशनको तयारीमा

विधान महाधिवेशन : न वैचारिक बहस न एकता

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सकेर ७७ जिल्लाका ६ हजारभन्दा बढी सहभागीहरू घर फर्किंदैछन् । एकै अधिवेशनबाट नीति र नेतृत्व चयन गर्दा नीति निर्माणको काम ओझेलमा परेको र नेतृत्व निर्माणमा मात्रै सबैको ध्यान गएकोले राष्ट्रिय राजनीतिलाई सैद्धान्तिक दिशानिर्देश गर्ने मुख्य कामबाट पार्टी च्यूत हुन पुगेको एमालेको नवौं महाधिवेशनको निष्कर्ष नेपालका सबै राजनैतिक दलहरूका लागि साझा […]

नेकपा एमालेको प्रथम विधान महाधिवेशनका झलक (फोटो फिचर)

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ।पहिलो विधान महाधिवेशन असोज १५ गते सुरु भएको हो।तीनदिने विधान महाधिवेशन आज सकिँदै छ। एमालेको जारी विधान महाधिवेशन तस्वीरमा (फोटो फिचर):

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाईलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरे ।विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा शुक्रबार नै अध्यक्ष […]

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन सुरु

काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशन

नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको छ । महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन् ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु

ललितपुर। नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाईलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरेका हुन् ।

एमालेको विधान महाधिवेशन सुरु

काठमाण्डौ – नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।  ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा आयोजित विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलकाे बटम थिचेर लोगो अनावरण गरी उद्घाटन गर्नु भएको हो । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो। ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ । भेला...

एमालेको प्रथम विधान महाधिवेशन गोदावरीबाट (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

एमालेको विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको छ : रामबहादुर थापा

नेकपा एमालेका नेता रामबहादुर थापाले एमालेको प्रथम विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताएका छन् ।  महाधिवेशनका मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै सो विधान महाधिवेशन नेपाल र नेपालीको भविष्य कतातिर लैजाने भन्नेमा केन्द्रीत हुने जानकारी गराए । उनले महाधिवेशनले समाजवादको दीर्घकालीन कार्यक्रम पनि तय गर्ने उल्लेख गरे । भोलिदेखि असोज १७ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी दिँदै महाधिवेशनमा