नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाईलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरे ।विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा शुक्रबार नै अध्यक्ष […]

सम्बन्धित सामग्री

एमाले वडा अधिवेशन : यस्तो हुनेछ कमिटी र कार्यभार

काठमाडौं : नेकपा (एमाले)को आज देशभर वडा अधिवेशन भइरहेको छ। देशव्यापी रूपमा अधिवेशनको भर्चुअल माध्यमबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले आज वडा अधिवेशन गरेको हो। एमालेले ९ कात्तिकमा पालिका अधिवेशन गर्दैछ।आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवन जिल्लामा हुनेछ। २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।एमालेको विधान २०४९ (प्रथम विधान महाधिवेशन, २०७८ को संशोधन सहित) ध

एमालेको विधान महाधिवेशन सुरू

ललितपुरको गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा तीन दिनसम्म चल्ने नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी

नेकपा एमालेले विधानबाट हटायो वरिष्ठ नेता पद

काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

नेकपा एमालेः विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । एमालेको विधान महाधिवेशनमा विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित भएको छ ।

एमालेको प्रथम विधान महाधिवेशन सुरु (लाईभ)

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विधान महाधिवेशन सुरु भएको छ । यो एमालेको पहिलो विधान महाधिवेशन हो । गोदवारीस्थित सनराइज सभाहलमा सुरु भएको महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसकेका छन् । प्रथम विधान महाधिवेशनको मूल नारा भने ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं’ र जबजको मार्गदर्शनमा समाजवादको आधार […]

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन सुरु

काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

काठमाडौं । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो । आगामी मङ्सिरको दोस्रो […] The post नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमालेको विधान महाधिवेशन शुक्रबारदेखि

काठमाडौँ । नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ ।

यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी

काठमाडौँ– मुख्य विपक्षी तथा संघीय संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा छ । महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । एमालेले आयोजना गरेको यो प्रथम विधान महाधिवेशन हो । दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल अलग भई नयाँ पार्टी दर्ता गराएपछि उत्पन्न फरक परिस्थितिमा एमालेको […]

एमाले दस्तावेजमा ओलीले स्थापित गर्न चाहेको तीन भाष्य

७ असोज, काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन असोज १५–१७ सम्म गोदावरीमा आयोजना हुँदैछ । उक्त विधान महाधिवेशनमा प्रस्तुत गर्ने गरी पार्टीले ६९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको मस्यौदा छलफलमा ल्याएको छ । दस्तावेज भनेको भाषिक लालित्य नभएर सिङ्गो पार्टी र देशलाई अगाडि बढाउने भिजनसहितको तत्कालीन र रणनीतिक दिशानिर्देश हो । भनिन्छ– गल्ती स्वीकार […]