त्रिदेशीय कप : बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल
१४ चैत, काठमाडौं ।त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ।
नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले …
दैनन्दिनै खेल्नुपर्ने लिगका खेल र खेलाडीहरू अस्ट्रेलिया पलायनको पीडासँगै उपलब्ध फुटबलरले पनि स्वाभाविक लय गुमाएपछि नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा भइरहेको प्रधानमन्त्री त्रिदेशीय कप फुटबलमा समूह चरणका दुई खेलमा राम्रो प्रदर्शन गर्न सकेन । भुटानविरुद्ध पहिलोपल्ट बराबरी खेलेर पनि फाइनलमा उभिएको घरेलु टिमले उपाधि होडमा आज शुक्रबार लाओसविरुद्ध सुधारिएको खेल पस्कने अपेक्षा गरिएको छ ।
काठमाडौं। त्रिदेशीय कपको फाइनलमा नेदरल्यान्डसविरुद्ध नेपाली टोलीका एक खेलाडी परिर्वतन भएका छन्। नेपालका स्पिन बलर सुसन भारीको स्थानमा मिडियम फास्ट बलर अभिनास बोहरा टिममा फर्किएका हुन्। अभिनास मलेसियाविरुद्धको खेलमा मैदानबाहिर थिए।कीर्तिपुरमा जारी प्रतियोगिताको फाइनलमा टस हारेर नेपाल पहिले ब्याटिङका लागि मैदानमा उत्रिदैछ।
त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइल खेलमा नेपाल बिजेता बनेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलदेशविरुद्ध २–१ ले जित हासिल गरेको हो। खेलको पहिलो हाफ सकिदा नेपालले २–० को अग्रता बनाएको थियो।
त्रिदेशीय कप फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका छन्। कीर्गिस्तानको, नेपाल र बंगलादेश सहभागी खेलको फाइनलमा शीर्ष दुईमा रहेका टोली पुगेका हुन् ।प्रधानमन्त्री ओलीले रंगशाला पुगेर म्याच बल रेफ्रीलाई हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए ।राउण्ड...
१६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न लागि टिकटको मूल्य वृद्धि गरेको छ ।
त्रिदेशीय कपको फाइनलमा सोमबार नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा खेल हुँदैछ । यो …
१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि सोमबार नेपाल र बंगलादेशबीच खेल हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेलका लागि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले दुई खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो दुई खेलमा पहिलो रोजाईमा खेलेका अभिषेक रिजाल र रविकुमार पासवानको ठाउँमा सोमबार सुनील बल र विशाल राईले स्थान बनाएका छन् ।
१५ चैत, काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ । त्रिदेशीय कपमा किर्गिस्तान फाइनल […]