तिलगंगाद्वारा गिरानचौर बस्ती निर्माणलाई एक करोड सहयोग

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा निर्माणाधिन एकीकृत नमूना बस्ती निर्माणका लागि ग्लोबल फ्रेन्ड्स अफ तिलगंगाले १ करोड रूपैयाँ सहयोग गरेको छ। गिरानचौरमा निर्माणाधिन एकीकृत सामूदायिक बस्तीको पर्यटन प्रवर्धनसमेतलाई सहयोग गर्ने भन्दै योजनाको खर्चका लागि भनेर तिलगंगाले उक्त रकम सहयोग गरेको हो। साथै बस्ती विकासको प्रगतिको मूल्यांकनको आधारमा तिलगंगाले थप २ करोड रकमसमेत उक्त बस्तीलाई सहयोग गर्ने…

सम्बन्धित सामग्री

भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

भरतपुर- भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]

तरकारी उत्पादन गर्न एक करोड सहयोग

मंगलबारे – सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि  एक करोड सहयोग गर्ने भएको छ। सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ। तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए। कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध […]

राहत तथा उद्दारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेको हुन्। मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो।

कोभिडविरुद्ध लड्न जावलाखेल ग्रुपको दुई करोड सहयोग

काठमाडौं। जवलाखेल ग्रुप अफ इण्डष्ट्रिजले दुई करोड रुपैयाँ बराबरको स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। ग्रुपले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सरकार र समुदायलाई उक्त सहयोग गरेको हो। ग्रुपले अक्सिजन प्लान्ट र आईसयू विस्तार गर्न धुलिखेल अस्पताललाई एक करोड र प्रदेशका सामुदायिक समूहका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ।

कोरोना महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना महामारीबिच पीडितको लागि १५ करोड सहयोग गरेका छन्। उनलाई महामारीको बेला केही पनि सहयोग नगरेको भनि आरोप लगाइएको थियो। उनको लगातार आलोचनासमेत भइरहेको थियो। यसैबिच उनले सोमबार राति ब्लगमार्फत सहयोग रकमको खुलासा गर्दैँ ट्रोलहरुको जवाफ दिएका छन्। उनले लेखेका छन्, ‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग…

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरेका हुन् ।कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सध

कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।

कोरोना संक्रमितको उपचारका लागि अक्षय कुमारले गरे एक करोड सहयोग

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारले कोरोना संक्रमितको उपचारका लागि एक करोड भारू रूपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले गौतम गम्भीर फाउण्डेशनलाई एक करोड सहयोग गरेका हुन्। यसअघि कोरोनाको पहिलो लहरमा पनि ३० करोड सहयोग गरेका थिए। प्रधानमन्त्री फाउण्डेशनमा २५ करोड, मुम्बई महानगरलाई ३ करोड र मुम्बई प्रहरीलाई दुई करोड सहयोग गरेका थिए। अन्य समस्यामा परेकालाई पनि सहयोग गर्दै आएका छन्।