इरानलाई हराउँदै साविक विजेता कतार एसियन कपको फाइनलमा

२५ माघ, काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३-२ ले पराजित गर्दै हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । यसअघि २०१९ म पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि नै जितेको […]

सम्बन्धित सामग्री

साविक विजेता अल्कारेज यूएस ओपनको अन्तिम आठमा

१९ भदौ, काठमाडौं । साविक विजेता कार्लोस अल्कारेज यूएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लुइस आम्स्ट्रोङ स्टेडियममा माटेओ अर्नाल्डीलाई सोझो सेटमा हराउँदै अल्कारेजले अन्तिम आठको यात्रा तय गरेका हुन् । स्पेनका शीर्ष वरीयतामा अल्कारेजले विश्व नम्बर ६१ का अर्नाल्डीलाई ६-३, ६-३, ६-४ ले पराजित गरे । विम्बल्डन ओपनको च्याम्पियन अल्कारेजले अब क्वाटरफाइनलमा छैटौं […]

साविक विजेता लिभरपुललाई हराउँदै म्यानचेष्टर सिटी लिग कपको क्वाटरफाइनलमा

काठमाडौं । साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सिटीलाई जिताउन नाथन एकेले निर्णायक गोल गरे । त्यसअघि सिटीले दुई पटक अग्रता बनाउँदा लिभरपुलले पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो । सिटीका लागि एर्लिन हालान्डले १०औं मिनेटमा […]

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता

आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वविजेताबनेको हो।...

साविक विजेता फ्रान्स फाइनलमा

काठमाडौं, मंसिर २९। कतारमा जारी फिफा विश्वकपको उपाधिको लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले पराजीत गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । अर्जेन्टिना पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोलले हराउँदै उपाधि नजिक पुगेको हो । अब दुई टोली उपाधिको लागि […]

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, साविक विजेता अष्ट्रेलिया बाहिरियो

१९ कात्तिक, काठमाडौं । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ […]

साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं । साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको रोथरह्याममा शनिबार राति भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हराउँदै फ्रान्सले सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा फ्रान्सकी इभे पेरिसेले खेलको १ सय २ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरिन् […]

विश्वकप टी-२० : श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

१९ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ । यूएईको आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो । श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै […]

बेल्जियम क्वाटरफाइनलमा, साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो

काठमाडौं।साविक विजेता पोर्चुगल युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। गएराति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो।बेल्जियमको जितमा थोर्गन हाजार्डले ४२ औं मिनेटमा निर्णायक गोल गरे। खेलमा पोर्चुगलले केही राम्रा प्रहार गरे पनि बेल्जियमका रक्षक थिबाउट कोर्तुवाले बचाउ गरेका थिए। समूह चरणमा ५ गोल गरेका कप्ताल क्रिस्टियानो रोनाल्डोको जादु बेल्जियमविरुद्ध चलेन। बेल्जियमले अब इटालीसँग खेल्नेछ।

साविक विजेता स्विएटेकको सुखद जन्मदिन, फ्रेन्च ओपनको दोस्रो चरणमा

एजेन्सी। साविक विजेता इगा स्विएटेकले २०औं जन्मदिन सुखद रुपमा मनाएकी छन्। पोल्यान्डकी स्विएटेकले गएराति स्लोभेनियाकी काजा जुवानलाई ६–०, ७–५ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाइन्। उनले अब स्विडेनकी रिबेका पिटर्सनविरुद्ध खेल्नेछिन्। पिटर्सनलले अमेरिकाकी शेल्बी रोजर्सलाई ६–७(३/७), ७—६(१०/८), ६–२ को सेटमा हराएकी थिइन्।