चुनाव जितेपछि सोविताले भनिन् : तडकभडक गर्दैनौं, चौतारीमा बसेर गफ गर्छौं

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले तडक भडक नगर्ने बताएकी छन् । अधिक संयमका साथ निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुने, चौतारीमा बसेर गफ गर्ने र मोटरसाइकल र्‍याली ननिकाल्ने उनले बताएकी छन् । सामाजिक सन्जालमा उनले लेखेकी छन्, ‘अहिले बिहान ८ बजे […]

सम्बन्धित सामग्री

विशाल भट्टराई भन्छन्- विगतको १४ हजारभन्दा बढी मतान्तरलाई घट्न दिएको छैन

मेरो जित्ने आधारहरू मैले अहिलेसम्म गरेको काम नै हो । चुनाव जितेपछि अधिकांश समय जिल्लामा बसेर जनताको काम गरेको छु । हरेक जनताको घर-घर गएको छु । कहीँ चुकेको छैन, जनताको विश्वासको पात्र बनेको छु । पहिला मैले १४ हजार बढी मत ल्याएको थिएँ । त्यो मत घट्न दिएको छैन । यसपटक भारी मत ल्याएर जित्ने विश्वास लिएको छु ।

जनताका घर एक तले, नेताका तीन तले

‘हाम्रा बाबुबाजेले पनि भुइतलामै बसेर यसैगरी पसिना बगाएर गए,’ उनले भने, ‘हाम्रो जीवन पनि यहि खरको छानोमुनि बित्दै छ।’ हरेक चुनावमा घर पक्का बनाइदिने बाचा गर्ने नेताहरू चुनाव जितेपछि चाहि आफ्नै घरको तला थप्ने गरेको उनले सुनाए। ‘जति मिहेनत गरेपनि गरिबको घर स...

रनिल विक्रमासिङ्घे श्रीलङ्काका नयाँ राष्ट्रपति

श्रीलङ्काकाे राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिनुभएकाे छ । आज बुधवार भएकाे चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशकाे नयाँ राष्ट्रपति चुनिनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयाे । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।  राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बाेधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि पहल गर्न भन्नुभएकाे छ । भाेलि बिहीवार सबै पार्टीसँग बसेर छल...