सुचित्रा सेन । बांग्ला फिल्मकी ती नायिका जसको नाम बलिउडमा पनि लिइने गर्दथ्यो । सुचित्रा सेनाको फिल्मी इन्डष्ट्रिमा त्यो चार्म रह्यो कि उनले सत्यजित रे र राज कपुरको फिल्मलाई पनि सानो कुरामा नै छोडिदिन्थिन् । सत्यजित रे र राज कपुरको फिल्ममा अभिनय गर्नका लागि अन्य नायिका अत्यन्त लालायित हुन्थे । कुल ६१ फिल्ममध्ये हिन्दीमा कुल ६ वटा फिल्ममा अभिनय गरिन्, अरु बांग्ला फिल्म मात्रै गरिन् । सुचित्राको स्टार पावरको अन्दाज यसले पनि लगाउन सकिन्छ कि उनले आफ्ना हिरोभन्दा बढी पारिश्रमिक लिन्थिन् ।श्रीमान