फिल्म फ्लप भएपछि रणवीरले आफैं लेखेका थिए पहिलाे एड स्क्रिप्ट, कण्डम ब्राण्डका लागि गरे काम

‘फेरि मेरो दोस्रो फिल्म फ्लप भयो । र, सबै भागे । तब मैले चार वर्षसम्म पर्खिनुपर्‍यो । सबै ठीकठाक भइरहेकाे थिएन । म निराश भइरहेको थिएँ ।