विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशहरूले पुलिसबिनाको गृह मन्त्रालय र बजेटबिनाको अर्थ मन्त्रालय चलाएर संघीयता नटिक्ने बताएका छन् । सोमबार प्रदेश १ को प्रदेश लोकसेवा आयोगले आयोजना गरेको दोस्रो अन्तर प्रदेश लोकसेवा आयोग कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विकेन्द्रीकरणलाई नै संघीयताको रुपमा बुझ्…