पाँच महिनाभित्र औपचारिक हस्तान्तरण भइसक्नेनेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले खिम्ती जलविद्युत् आयोजना सम्झौता बमोजिम हस्तान्तरण नभएसम्मका लागि २ रुपैयाँ अन्तरिम विद्युत् खरिद सम्झौता (पीपीए) दरलाई स्वीकृत गरेको छ । प्रवद्र्धक हिमाल पावर कम्पनीसँगको छलफलपछिको सम्झौताको आधारमा प्राधिकरणको बोर्ड बेठकले यस्तो निर्णय गरेको हो ।सरकार र प्रवद्र्धकबीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार साढे दुई महिनाअघि […]