काठमाडौं - अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) सकिएको दुई वर्षपछि हिमाल पावर लिमिटेडको नाफा एक सय २० प्रतिशतले घट्न पुगेको छ ।
२०७७ असार २८ गतेदेखि खिम्तीको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा सरेसँगै यसको अन्तरिम पीपीए दर हाललाई प्रतियुनिट २ रुपैयाँ रहेका कारण नाफामा उल्लेखनीय गिरावट आएको हो ।
खि...