इन्डोनेसियाको उत्तरी सुमात्रामा पहिरोमा परी तीन जनाको मृत्यु, १३ जना घाइते

जाकार्ता, २१ माघ । उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएको छ । शनिबार साँझ ५ बजे तरुटुङ–सिबोल्गा राष्ट्रिय सडकमा ट्राफिक जामको बीचमा सडकको छेउमा रहेको भीर अचानक खस्दा सो दुर्घटनाभएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले […]

सम्बन्धित सामग्री

सप्तरीमा टायर पड्केर हायस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

जनकपुरधाम – सप्तरीमा हायसको टायर पड्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यस्तै, सो दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सोमबार दिउँसो करिब पौने ३ बजेको समयमा सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ नयाँ बस्ती वसन्तपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा हायस दुर्घटना हुँदा झापाको कन्काई नगरपालिका ८ बस्ने ५२ वर्षीया अमृका ओलीको […]

एकैदिन चट्याङ लागेर दुई जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ – एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन्। प्युठानको ऐरावती– ६ बिजुलिकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ […]

चट्याङ लागेर २ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ– एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्यूठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरूको मृत्यु तथा घाइते भएका हुन् ।  प्युठानको ऐरावती– ६ बिजुलीकोट बस्ने १२ र ७ वर्षका दुई बालकको […]

बारामा जीप दुर्घटना ,१ जनाको मृत्यु , १३ जना घाइते

काठमाडौँ । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधारभार जङ्गलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् । दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् […]

सुनसरीमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका–३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए । दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा […]

नाईट बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित पुर्वपश्चिम राजमार्गमा नाईट बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छन भने १३ जना घाइते भएको छन् । गए राति ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जंगल स्थित पुर्वपश्चिम राजमार्गमा बरियारपट्टी सिरहाबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ७५३ न.को नाईट बसले बिपरित दिशा तर्फ बाट जादै […] The post नाईट बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्लाहीमा सवारी दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार  १३ जना घाइते भएका छन् ।सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिँदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते

मलङ्गवा : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन्। सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको…

सर्लाहीमा बस र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, १३ जना घाइते

१६ माघ, सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जंगलमा रात्रि बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । बरियारपट्टी सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७५३ नं.को बसले विपरीत दिशातर्फमा रहेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई गएराति ९ […]

ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ जना घाइते

ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् । ककनीमा एक