सप्तरीमा टायर पड्केर हायस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

जनकपुरधाम – सप्तरीमा हायसको टायर पड्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यस्तै, सो दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सोमबार दिउँसो करिब पौने ३ बजेको समयमा सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ नयाँ बस्ती वसन्तपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा हायस दुर्घटना हुँदा झापाको कन्काई नगरपालिका ८ बस्ने ५२ वर्षीया अमृका ओलीको […]

सम्बन्धित सामग्री

टायर पड्किएर माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते

काठमाडौँ । सप्तरीमा गुडिरहेको माइक्रोबस टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबसको पछाडिको टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कन्काई नगरपालिका ८ बस्ने ५२ बर्षीया […]

टायर पड्किएर माइक्रोबस दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते

६ भदौ, सप्तरी । सप्तरीमा गुडिरहेको माइक्रोबस टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबसको पछाडिको टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कन्काई नगरपालिका ८ बस्ने […]

प्युठान नौबहिनीमा जीप दुर्घटना हुँदा एक शिशु सहित तीनको मृत्यु, १३ घाइते

काठमाडौं । प्युठानमा जीप दुर्घटना एक शिशु सहित तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेमा आइतबार बेलुकी लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय […]

बारामा जीप दुर्घटना ,१ जनाको मृत्यु , १३ जना घाइते

काठमाडौँ । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधारभार जङ्गलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् । दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् […]

तनहुँमा जिप दुर्घटना, तीन जनाको मृत्यु

तनहुँमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाइते भएका हुन् । तीमध्ये टाटासुमोमा सवार नौ जना घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज र

सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

मलङ्गवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर […]

ओखलढुंगामा जीप दूर्घटना : तीन जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ९ को काँडेभञ्जाङ नजिकै आज विहान साढे सात बजेतिर भएको दूर्घटनामा मृत्यु हुनेहरुमा ३५ बर्षिया मिठुमाया मगर, १६ बर्षिया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । उनीहरु सिद्धिचरण गाउँपालिकाका बेतेनीका वासिन्दा भएको प्रहरीले जनाएको छ । […]

दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो । डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।उक्त दुर्घटनाका बारेमा स

जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, १३ घाइते

तनहुँ : ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। मृत्य हुनेमा व्यास नगरपालिका–५ पाटनकी २५ वर्षीया मनु थापा छन्। मंगलबार दमौलीबाट ऋषिङको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जिप दुर्घटना भएको हो।गम्भीर घाइते मनुको दमौलीस्थित दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।तिमिल्सिनाका अनुसार घाइते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटारका २७ व