निमावि तहको लाइसेन्सका लागि दरखास्त खुल्यो, असार ७ गतेसम्म म्याद

काठमाडौँ । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ । कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

सम्बन्धित सामग्री

लोकसेवाले पुनः दरखास्त आह्वान गर्ने

काठमाडौं, वैशाख १८। लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा परेको हो। आयोगले दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्दै यथाशीघ्र नयाँ परीक्षा […]

५१३ जना खरिदारका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं : लोकसेवा आयोगले खरिदारका लागि दरखास्त माग गरेको छ।आयोग निजामती सेवाका सेवा समूह, उपसमूहका राजपत्र अनङ्कित द्वितिय श्रेणीका पदहरुमा खुला र समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगको केन्द्रीय कार्यालयले देशभरबाट ५ सय १३ जना खरिदारको माग गरेको हो।  प्रत्येक विज्ञापनका लागि ५ सय  बुझाउनु पर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले भने थप समूहका लागि १५० तिर्नुपर्ने आयोगले जनाएको छ।अनलाइनबाट पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त चैत १२ सम्म

क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान, यस्तो छ मापदण्ड

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन बनेको थियो । नयाँ प्रशिक्षकका

उच्च अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान

काठमाडाैँ- न्याय परिषदले उच्च अदालतकाे न्यायाधीशका लागि दरखास्त आह्वान गरेकाे छ। न्याय परिषद सचिवालयले सूचना प्रकाशित गरी २७ पदसंख्याका लागि दरखास्त आह्वान गरेकाे हाे। सूचना प्रकाशित भएकाे १० दिनभित्र याेग्यता पुगेका इच्छुक व्यक्तिले न्यायपरिषद सचिवालयमा निवेदन दिनुपर्नेछ। ‘इच्छुक व्यक्तिले कम्तीमा एक सय फैसला वा अन्तिम आदेशको प्रतिलिपि र तीन वर्षको कानुन व्यवसायबाट आर्जित आयमा तिरेको […]

जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने

काठमाडौँ । न्यायपरिषद्ले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ । शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्यायपरिषद्ले सोझै न्यायाधीश नियुक्त गर्ने परिपाटी थियो । शुक्रबार बिहानमात्रै न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि परिषद्ले दरखास्त आह्वान गरेको हो । […]

जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने निर्णय

२४ असार, काठमाडौं । न्यायपरिषदले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ । शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्यायपरिषदले सोझै न्यायाधीश नियुक्त गर्ने परिपाटी थियो । शुक्रबार बिहानमात्रै न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि परिषदले दरखास्त आह्वान गरेको […]

अधिकृतको दरखास्त सुचारु

काठमाडौँ । लोक सेवा आयोगले स्थगित शाखा अधिकृतको दरखास्त सुचारु गरेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशबाट राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगन गरेकोमा अदालतले अल्पकालीन आदेश रद्द गरी रिट निवेदनसमेत खारेज गरेको जानकारी आएको भन्दै आयोगले ११ गतेदेखि दरखास्त सुचारु गरेको […]

क्यानद्वारा जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज (मंगलबार) सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । क्यानले योग्यता पुगेकाले फागुन ३ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । एक वर्षको लागि नियुक्त भएका जनरल म्यानेजर […]

सीईओका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । योग्य आवेदकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालीन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद विवादमा परेर राजीनामा दिएसँगै नेप्से कार्यकारी प्रमुख विहीन […]