काठमाडाैँ- न्याय परिषदले उच्च अदालतकाे न्यायाधीशका लागि दरखास्त आह्वान गरेकाे छ। न्याय परिषद सचिवालयले सूचना प्रकाशित गरी २७ पदसंख्याका लागि दरखास्त आह्वान गरेकाे हाे। सूचना प्रकाशित भएकाे १० दिनभित्र याेग्यता पुगेका इच्छुक व्यक्तिले न्यायपरिषद सचिवालयमा निवेदन दिनुपर्नेछ। ‘इच्छुक व्यक्तिले कम्तीमा एक सय फैसला वा अन्तिम आदेशको प्रतिलिपि र तीन वर्षको कानुन व्यवसायबाट आर्जित आयमा तिरेको […]