बर्खाका झन्डै दुई महिनामा मुलुकभर बाढीपहिरोमा परी ४६ जनाले ज्यान गुमाएका छन् । २९ जना बेपत्ता र ५८ जना घाइते भएका छन् । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ३१ जेठदेखि २८...
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो एक महिनामा फरक-फरक समयमा कास्कीबाट बेपत्ता भएका तीन महिलाको खोजीमा सघाउन अनुरोध गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार गत कात्तिक १५ गतेदेखि पोखरा महानगरपालिका–१० गौरीमार्ग बस्ने वर्ष ४० वर्षीया गुमा हमाल बेपत्ता छिन्। कोही कसैलाई नसोधी घरबाट निस्किएकी उनी हालसम्म पनि घरमा नफर्किएको तथा आफन्त र स्टमित्र समेतको सम्पर्कमा नआएको अवस्था छ। बेपत्ता भएको पाँचौँ दिनसम्म पनि हमालको अवस्थाका
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा चालू आर्थिक वर्षको ९ महिनामा ७४ जना बेपत्ता छन्। सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन्।बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।१८ बालिका बेपत्ता भएकोमा ७ जना, ४ बालक बेपत्ता भएकोमा ३ जना र ५ पुरुष बेपत्ता भएकोमा एकजना मात्रै फेला परेका जिल्ला प्रह
२१ कात्तिक, कर्णाली । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा […]
बाढीपहिरो र चट्याङबाट साढे तीन महिनामा ८८ जनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाखदेखि १८ साउनसम्म ८८ जनाको ज्यान गएको हो ।
प्राधिकरणका...
गत वर्षको दोस्रो ६ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएका छन् । मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले सो कुरा बताएको हो । मिसनले प्रकाशित गरेको नोटमा ६ महिनामा ८८६ जना नागरिक मारिएको, केही घाइते भएको वा बेपत्ता भएको जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समू
काठमाडौँ– पछिल्लो साढे नौ महिनामा विपद्का घटनामा परी देशभरमा चार सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि माघ २३ गते आइतबार बिहानसम्ममा विपद्का घटनामा मृत्यु भएकाको विवरण हो । त्यस्तै, यस अवधिमा ७५ जना बेपत्ता भएका छन् । विभिन्न प्रकोप तथा विपद्मा दुई अर्ब […]
त्रिशूली नदीमा माछा मार्न गएका १ युवा बिहीवार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।
धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटार निवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
त्रिशुलीमा १ महिनामा ३ जना बेपत्ता भइसकको छन् ।
चीनका तेस्रा ठूला अर्बपति र अलीबाबा समूहका मालिक ज्याक मा विगत दुई महिनादेखि बेपत्ता छन् ।
प्रविधि क्षेत्रमा राज गरेका मा राष्ट्रपति सी चिनफिङसँग विवाद गरेको दुई महिनामा देखिएका छैनन् । उनले चीनका ब्याजखोर वित्तीय नियामक तथा सरकारी बैंकलाई गत अक्टोबर महिनामा तीखो आलोचना गरेका थिए ।
व्यापारमा नयाँ कुरा शुरू गर्ने प्रयासलाई रोक्ने प्रणालीमा परिवर्तन ल्याउनुपर्ने भनी माले सरकारसँग आह्वान गरेका थिए । उनले बैंकिङ नियमहरूलाई बूढाहरूको क्लब नाम दिएका थिए ।
उनको भाषणले चिनियाँ कम्युनिस्ट पार्टीलाई आक्रोशित ...
चीनका तेस्रा ठूला अर्बपति र अलीबाबा समूहका मालिक ज्याक मा विगत दुई महिनादेखि बेपत्ता छन् ।
प्रविधि क्षेत्रमा राज गरेका मा राष्ट्रपति सी चिनफिङसँग विवाद गरेको दुई महिनामा देखिएका छैनन् । उनले चीनका ब्याजखोर वित्तीय नियामक तथा सरकारी बैंकलाई गत अक्टोबर महिनामा तीखो आलोचना गरेका थिए ।
व्यापारमा नयाँ कुरा शुरू गर्ने प्रयासलाई रोक्ने प्रणालीमा परिवर्तन ल्याउनुपर्ने भनी माले सरकारसँग आह्वान गरेका थिए । उनले बैंकिङ नियमहरूलाई बूढाहरूको क्लब नाम दिएका थिए ।
उनको भाषणले चिनियाँ कम्युनिस्ट पार्टीलाई आक्रोशित ...