इजरायलले बनायो इरानको क्षेप्यास्त्रलाई हावामै रोक्ने हतियार

इरानबाट क्षेप्यास्त्र जोखिम बढेपछि इजरायलले एरो–३ एन्टी ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।  यस हतियारले वायुमण्डलबाहिरै शत्रुको क्षेप्यास्त्रलाई ध्वस्त पारेको छ ।  त्यसक्रममा इजरायलले अन्य महत्त्वपूर्ण परीक्षण पनि गरेको छ र त्यसलाई इजरायलको वायुसेनाले तत्कालै उपयोग गर्न सक्छ ।  गत डिसेम्बर महिनामा इरानले एकैपटक १६ वटा क्षेप्यास्त्र प्रहार गरेर इजरायललाई ठूलै चुनौती दिएको थियो ।  इरान, हिजबुल्लाह र प्यालेस्टाइनी समूह हमासको आक्रमण रोक्न इजरायलले एरो वेपन सिस्टम नामक क्षेप्यास्त्र प्र...

सम्बन्धित सामग्री

कसैले असफल पार्न नसक्ने हतियार रुसले बनायो- पुटिन

राष्ट्रपति पुटिनले सोची शहरमा भएको बैठकमा गरेको दाबीको स्वतन्त्र तरिकाले पुष्टि हुन सकेको छैन । रुसी रक्षा मन्त्रालयले पनि यसबारे कुनै सूचना दिएको छैन ।

बच्चालाई घाउ–चोट लागेमा...

कतिपय अवस्थामा बालबालिका लडेर वा हतियार प्रयोग गर्दा ठूलो घाउ–चोट लाग्न सक्छ । बुबाआमाले उल्टै आफ्नो बच्चालाई घाउ बनायो भनेर गाली गर्ने पनि गर्छन् । कतिपयले सामान्य चोट चाँडै निको हुन्छ भन्ने सोचेर...

बम र गोलीबाट बच्ने हेल्मेट बनायो भारतीय कम्पनीले, सेनालाई काम लाग्ने

भारतका हतियार कारखानाहरूले पूर्ण रूपमा स्वदेशी प्रविधिमा आधारित बुलेटप्रूफ हेल्मेट तयार पारेका छन् ।  यस ब्यालिस्टिक हेल्मेटलाई आईआईटी रुडकीको सहयोगले बनाइएको हो । यसको परीक्षण गरिसकिएको छ ।  अर्डिनेन्स क्लोदिङ फ्याक्ट्रीमा निर्माण गरिएको हेल्मेटको मूल्य लगभग १८ हजार रुपैयाँ छ । यसले सेनाका जवानलाई बम र गोलीबाट बचाउनेछ ।  बीस मिटरको दूरीमा नौ मिलिमिटर कार्बाइन, एसएलआर वा एकेबाट निस्कने गोलीले यस हेल्मेटलाई छेड्न सक्दैनन् । अनि बमले पनि यसलाई असर पार्न सक्दैन ।  सेना र सीआरपीएफ जस्ता सुरक्ष...

चीनले बनायो शत्रुको स्याटेलाइटलाई ध्वस्त पार्ने हतियार

शत्रुको स्याटेलाइटलाई विस्फोट गर्न सक्ने हतियार चीनले बनाएको छ ।  त्यसका लागि मिसाइल वा लेजरको उपयोग गरिरहनुपर्दैन । यस हतियारलाई स्याटेलाइटको एक्जस्ट नोजलमा राख्दा त्यसले नोजललाई ब्लक गरिदिने अनि स्याटेलाइट आफैं विस्फोट हुने चिनियाँ वैज्ञानिकहरूको कथन छ ।  सबभन्दा खतरनाक कुरा, यो हतियार शत्रुले खोजेर पनि भेट्दैन ।  शत्रुलाई स्याटेलाइटको इन्जिनमा कुनै समस्या आएको जस्तो लाग्छ तर खासमा त्यो चीनको हतियार हुनेछ ।  यस हतियारको नाम एन्टी स्याटेलाइट रोबोटिक डिभाइस हो ।  साउथ चाइना मर्निङ ...

चीनले बनायो सिमा सुरक्षा सम्बन्धि नयाँ कानुन

एजेन्सी । चीनले सिमा सुरक्षा मजबुत पार्न नयाँ कानुन पास गरेको छ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले नयाँ कानुन पास गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले पारित गरेको ‘ल्यान्ड बोर्डर्स ल’ ले गैर कानुनी रूपमा चीनको सीमापार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार […]

भारतले एकैदिन सबैभन्दा बढीलाई खोप लगाएर बनायो कीर्तिमान

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दाबी गरेका छन्। खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो। 'एकैदिनमा सबैभन्दा धेरै खोप लगाएको कीर्तिमान अहिले भारतले बनाएको छ। कोरोना भाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,' प्रधानमन्त्री

उद्योगी–व्यवसायीको गुनासो : सरकारले लकडाउनलाई पहिलो विकल्प बनायो

सरकारले घोषणा गरेको निषेधाज्ञाबाट उद्योगी व्यवसायीहरु झस्किएका छन् । सरकारले अरू विकल्प नखोजी अन्तिम हतियार चलाएर अर्थतन्त्र तहस–नहस गर्न खोजेको उद्योगीहरुको आरोप छ । निषेधाज्ञाले देशको अर्थतन्त्र तहस–नहस हुने उनीहरुको प्रतिक्रिया छ ।उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रातोपाटीसँग भने, ‘गत वर्षको जस्तै गल्ती सरकार अहिले पनि दोहोर्‍याउँदैछ । हामी निजी व्यवसायीहरूसँग सरकारले कहिले पनि सल्लाह लिएन । अहिलेको समस्या समाधान भनेको लकडाउन होइन, स्वास्थ्य सुरक्षाको अधि