यस्तो रह्यो सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा, यसकारण मनाइन्छ यो पूजा

काठमाडौं । बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा बगलामुखी (विशेष कार्यदल) हल्चोक स्वयम्भूमा असोज २८ गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुबाट पुजाअर्चना […] The post यस्तो रह्यो सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा, यसकारण मनाइन्छ यो पूजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पाथीभरा मन्दिरमा कालरात्री पूजा,माथिल्लो फेदीमा मौलो पूजा

नेपालकै प्रसिद्ध शक्तिपीठ ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा कालरात्री पूजा गरिएको छ भने माथिल्लो फेदीमा मौलो पूजा गरिएको छ ।

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नुभएको छ ।

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नुभएको छ ।

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा - Nepal Japan

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादशैंका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गरेका छन् । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ । त्यस अवसरमा उनले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारुलाई नगद पुरस्कार प्रदान गरे । […]

एपिएफको निशान तथा मौलो पूजा सम्पन्न

बडादशैंको अवसरमा आज महानवमीको दिन सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ)को निशान तथा मौलो पूजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा आयोजित विशेष कार्यक्रमका बीच पूजाअर्चना गर्नुभएको हो । उक्त निशान तथा मौलो पूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र …

नेपाल प्रहरीको मौलो पूजा

नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मङ्गलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो । नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आइजीपी सिंहद्वारा मौलो पूजा

काठमाडौं, १८ असोज । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । सिंहले मौलोपूजाका अवसरमा विशेष […]

प्रहरी महानिरीक्षकले गरे मौलो पूजा

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चैते दशैँका दिन गरिँदै आएको परम्परागत मौलो पूजा गरेका छन् । मंगलबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उनले बली पूजा र निशानामा पञ्जा छाप लगाए । प्रधान कार्यालयभित्रको सशस्त्र प्रहरी गण नम्बर–१ मा थापाले पूजा गरेका हुन् । मौलो पूजाको अवसरमा विशेष काम गरेको भन्दै प्रहरी नायव निरीक्षक भवानी चन्द र हवल्दार जितेन्द्र खाँलाई थापाले नगद पुरस्कार दिएका छन् । मौलो पूजामा एआइजी, डिआईजी र एसएसपी सहितका बरिष्ठ प्रहरी अधिकृतहरुको सहभागीता थियो ।पूज

मौलो पूजा सम्पन्न

नेपाल प्रहरीले निशान झण्डा प्राप्त गरेपश्चात् हरेक बडादशैँ र चैतेदशैमा निरन्तररुपमा गर्दै आएको मौलो पूजा सम्पन्न भएको छ ।