एपिएफको निशान तथा मौलो पूजा सम्पन्न

बडादशैंको अवसरमा आज महानवमीको दिन सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ)को निशान तथा मौलो पूजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा आयोजित विशेष कार्यक्रमका बीच पूजाअर्चना गर्नुभएको हो । उक्त निशान तथा मौलो पूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र …

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीद्वारा निशान तथा मौलो पुजा

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपुजा सम्पन्न भएको छ । बडा दसैँको अवसरमा १९  नम्बर  गणको हेक्वा बगलामुखी हल्चोक स्वयम्भूमा  आज सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा गरिएको हो ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूजा अर्चना गरेको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।बिहान ७ बजेर ११ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पूजा कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्र

यस्तो रह्यो सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा, यसकारण मनाइन्छ यो पूजा

काठमाडौं । बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा बगलामुखी (विशेष कार्यदल) हल्चोक स्वयम्भूमा असोज २८ गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुबाट पुजाअर्चना […] The post यस्तो रह्यो सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा, यसकारण मनाइन्छ यो पूजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मौलो पूजा सम्पन्न

नेपाल प्रहरीले निशान झण्डा प्राप्त गरेपश्चात् हरेक बडादशैँ र चैतेदशैमा निरन्तररुपमा गर्दै आएको मौलो पूजा सम्पन्न भएको छ ।

निशानमा मौलो पूजा सम्पन्न

चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरी पूजा गरिएको छ । नेपाली सेनाको भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरी पूजा गरिएको हो ।

आईजीपी श्रेष्ठ र एआईजी केसीको नाममा बलि चढेपछि…

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन । आजको राजधानी दैनिक अगाडि लेख्छ- यस दिन निशान भगवती सलामी अर्पणका साथै कोत अर्थात् हतियारको पूजा मात्रै गरिँदैन, संकल्प गर्दै कुभिन्डो, राँगा र बोकाको बलि पूजासमेत…