कांग्रेस नेता दिपेन्द्र क्षेत्रीद्धारा विभिन्न ठाउँमा ६० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघ स्याङ्जा–काठमाडौ सम्पर्क समितिका सभापति दिपेन्द्र क्षेत्रीले विभिन्न ठाउँमा गएर अप्ठ्यारोमा परेकाका लागि आवश्यक सहयोग गर्दै आएका छन् । कोरोनाको महामारी फैलिएका वेलापनी गृह जिल्लाका स्वास्थ्य चौकीहरुमा सहयोग गरेका थिए भने जिल्लाका विभिन्न क्लबमा खेलकुदका सामाग्रीहरु वितरण पनि गरेका छन् । नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समितिको […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट ‘केएफडब्लु’ बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकमबैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार तीन सय २० रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिजलाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र सालीमार मेटल्सलाई ३२ लाख ८ […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा ऊर्जा बचतमा संलग्न ४ कम्पनीलाई अनुदान

काठमाडौं, २५ भदौ । चार वटा कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकले अनुदान रकम हस्तान्तरण गरेको छ । जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार ३२० रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई ६४ लाख ३७ […]

रावाबैंकद्वारा ऊर्जा बचतमा संलग्न ४ ओटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण

भदौ २४, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले बिहीवार चार ओटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।  बैंकले  जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार ३२० रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई ६४ लाख ३७ हजार २३१ रुपैयाँ र सालीमार मेटल्स प्रालिलाई ३२ लाख ८ हजार ८०० रुपैयाँ  हस्तान्तरण गरेको हो। मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी ती कम्पनीहरुले यन्त्रउपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।  नेपालका लागि जर्मन राजदूतावासका विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनले हालसम्म २१ ओटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए।  सरकार र जर्मन सरकार बीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले उक्त आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्सिक्युटिङ एजेन्सी (पीईए) का रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ। यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ।

क्यान्सर पीडित राईलाई आर्थिक सहयोग

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई रकम हस्तान्तरण …

सिटिजन्स बैंकद्वारा सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।