२ वटा जहाजमार्फत ३ सय ४६ जना चिनियाँ नागरिकको उद्धार

काठमाण्डौ - चीनले नेपालबाट आफ्ना नागरिककको उद्धार गरेर स्वदेश फर्काएको छ ।  नेपालमा रहेको चिनियाँ दूतावासले २ वटा जहाज चार्टर गरेर एकैदिन ३ सय ४६ जना नागरिक स्वदेश फर्काएको हो । एअर चाइनामार्फत १ सय ६२ जना र चाइना साउदर्नको जहाजमार्फत १ सय ८४ जना नागरिक चीन गएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख स...

सम्बन्धित सामग्री

कोरोना अपडेट : आज भेटिए ४६ जना कोरोनाका बिरामी‚ १७ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४६ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार २८७ जनामा गरिएको परीक्षणमा ४६ जना संक्रमित भेटिएका हुन्।आज १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ सय ११ जना रहेका छन्।

स्याङ्जामा एकै दिन ४६ जना विभिन्न मुद्दाका प्रतिवादी पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन ४६ जना विभिन्न मुद्दाका प्रतिवादीहरू पक्राउ गरेको छ। सार्वजनिक मुद्दामा सजाए तोकेपछि फरार उनीहरूलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले बुधबार ४६ जना पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। ‘प्रतिवादी पक्राउ अभियान’ सञ्चालन गरेको प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा विगत ५ […]

अमेरिकाको टेक्सासमा लरीभित्र ४६ जना मृत अवस्थामा भेटिए

अमेरिकाको टेक्सासमा एउटा लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला छन् । टेक्सासको सान एन्टोनियो भन्दा केही पर उनीहरु मृत भेटिएका हुन् । मृत भेटिएकाहरु आप्रवासी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ । थप १६ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको सान एन्टोनियो प्रहरीले जनाएको छ । सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २ सय ५० किलोमिटरको दूरीमा छ । ज्यान गुमाउनेहरु कुन देशका हुन् भनेर अहिलेसम्म खुलि नसकेको खबरमा उल्लेख छ ।

दक्षिण कोरियाको डेगुमा आगलागी, सात जनाको मृत्यु, ४६ जना घाइते

दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ ।  राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १० : ५५ बजे आगलागी भएको जनाइएको छ  ।हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनजुको साथै ४६ जना घाइते भएका छन् । अन्य दर्जनौं भवनबाट भागेका छन् । घटनास्थलमा करिब ५० दमकल र १६०

आगलागीमा परी सातको मृत्यु , ४६ जना घाइते

सोल । दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ । राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १०ः५५ बजे आगलागी भएको जनाइएको छ । […]

४६ जना म्यादी प्रहरीको जागिर चट !

काठमाडौं । आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए […] The post ४६ जना म्यादी प्रहरीको जागिर चट ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

आचरण विपरीतका काम गर्दा ४६ जना म्यादी प्रहरी बर्खास्त

काठमाडौँ । आचरण विपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरू मध्येमा मादक पदार्थ सेवन गर्ने, अरूलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टीकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम […]

आज २२ जना संक्रमित थपिए, ४६ जना निको

काठमाडौं, २८ चैत्र । नेपालमा आज कोरोना भाइरसका  थप २२ जना संक्रमित थपिएका छन् । ५ हजार १४४ जनाको परीक्षणमा पीसीआर विधिबाट २२ जनाको संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज ४६ जना संक्रमित डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ सय ६८ रहेको छ । मन्त्रालयको अनुसार आज १५ […]

बस दुर्घटना हुँदा ४६ जना घाइते

कोहोलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढ सडक छेउमा खस्दा ४६ जना घाइते भएका छन् ।