शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डरी संघीय संसदको दुवै सदनमा सम्बोधन गरेर फर्कने क्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्ने बहानामा डा. जनिथ सिंहमाथी लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट टाउकोमा चोट लागि घाइते भएका डा. सिंहको ट्रमा सेन्टरमै उपचार भइरहेक...