विवादमा कृषि विश्वविद्यालय : स्नातकोत्तर तहको भर्ना स्थगित

चितवन : विवादका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको स्नातकोत्तर तहको भर्ना स्थगित भएको छ। गत माघ ५ गत्ते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै डिनको कार्यालयमा तालाबन्दी गरेका थिए।  डिन डा. शारदा थपलियाले भर्ना प्रक्रिय...