बाँके : नेपाल–भारत सीमानाका रूपइडिहाबाट ठूलो परिमाणमा अफिम र चरेससहित तीन जना पक्राउ परेका छन्। सीमा सशस्त्र बल (एसएसबी)ले दुई करोड छ लाख भारतीय रुपैयाँ मूल्य बराबरको अफिम र चरेससहित दुई नेपाली र एक भारतीयलाई पक्राउ गरेको हो।
उत्तर प्रदेशको पूर्वी बहराइच जिल्लाको रूपइडिहा थानाअन्तर्गत टुट्टाछुट्टै स्थ...