यहाँबाट राष्ट्रिय राजनीतिमा पहुँच राख्न सक्ने नेतृत्व पाउन सकेन अतः राष्ट्रिय स्तरसम्म यो ठाउँले आँफूलाई सुनाउन नपाउँदा दाङको पूर्वी सीमा क्षेत्रका रूपमा रहेको भालुबाङले जहिल्यै एक्लो भएकाे भालुबाङले अकल्पनीय रूपमा प्रदेशको राजधानी पाएपछि मंगलबार भाग्यमानी सावित भयो।