डम्मर बुढा मगरबागलुङ । मध्यपहाडी लोकमार्गको निर्माणसँगै बागलुङको निसीखोलाको भाग्य पनि खुलेको छ । सधै दुर्गमको पीडा भोग्नु परेको निसीखोलामा अहिले पूर्वाधारको विकास हुँदा स्थानीय खुशी भएका छन् । बागलुङ सदरमुकामदेखि सबै भन्दा दुरमा रहेको गाउँ हो निसी । निसी भन्ने बित्तिकै अझै पनि धेरैको त्यही दुर्गम ठाउँ भनेर बुझ्ने गरेका छन् । तर, अहिले […]