काठमाण्डाै – काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एअरलाइन्सको विमानबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी भएकाे खुलेकाे छ । ती व्यक्ति कैलालीमा सुन व्यवसाय गर्ने सन्ताेष लामिछाने रहेकाे उहाँकाे काराेबारमा शङ्का लागेर पक्राउ गरी अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ । लामिछानेसँगै रहेकी उहाँकी श्रीमतीमाथि पनि अनुसन्धान गरिरहेकाे र बाँकी रहेका सबै यात्रुलाई गन्तव्यमा पठाइएकाे पनि प्रहरीले जानकारी दिएकाे छ । आज दिउँसाे काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट मुम्बई जान लागेको विम...
काठमाडौँ – मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ। पक्राउ पर्नेमा कैलाली घर भएका सन्तोष लामिछाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीसँगै मुम्बई जान लागेकी अर्की एक महिला मीना लामिछानेलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेको पाइएको छ। […]
मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट चोरी सुन किनेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले विमानमा एक शंकास्पद यात्रु रहेको विशेष सूचनाका आधारमा विमान रोकेर चेकजाँच गरेको थियो । जसले गर्दा विमान निर्धारितभन्दा २ घण्टा ढिला गरी मुम्बइका लागि उडेको थियो ।
काठमाडौं । काठमाडौंबाट मुम्बई जाँदै गरेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी भएको खुलेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार उनी धनगढीका व्यवसायी हुन् । पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो १४१ जना यात्रु बोकेर मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै...
मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।