श्रीलंका स्टार स्पिनर हसरंगाले बेंगलोरबाट आइपिएल खेल्ने

एजेन्सी – श्रीलंका युवा स्पिनर वानिन्दु हसरंगाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्ने भएका छन् । अष्ट्रेलिया लेगस्पिनर एडम जाम्पा उपलब्ध नहुने भएपछि बेंगलोरले वानिन्दुलाई टोलीमा भित्र्याएको छ । २४ वर्षिय श्रीलंका वानिन्दु उत्कृष्ट लयमा छन् । श्रीलंकालाई अघिल्लो महिना भारतविरुद्ध तीन टि२० सिरिज २-१ ले जिताउन वानिन्दुले उत्कृष्ट […]

सम्बन्धित सामग्री

सन्दीप र वानिन्दु हसरंगा एकै टोलीमा

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले र श्रीलंका क्रिकेट टोलीका स्टार लेगस्पिनर वानिन्दु हसरंगा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट सँगै खेल्ने भएका हुन् । भाइपर्सले टोली घोषणा गर्दा विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट लेगस्पिनर वानिन्दु र एसोसिएट स्टार सन्दीप एकै टोलीमा परेका हुन् । दुबै लेग […]

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार क्लब नेपाल आइपुग्यो

काठमाडौँ– एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ। सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ। खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो। मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु […]

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार नेपाल आइपुग्यो

एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ  ५ बजे सुरु हुनेछ ।ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका  थिए । यता, मछिन्द्र क्लब लिगको सातौं चरणको खेलमा शीर्षस्थानमा रहदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो

चौथो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ– श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त–११ विरुद्ध ९२ रनले पराजित भएको छ। लगातार चौथो खेल जित्न २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा […]

नेपाल श्रीलंका-११ सँग ९२ रनले पराजित

श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त(११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेल खेलेको नेपालले २३३ रनको विजयी लक्ष्य पछ्याएकोमा ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।  यस्तै कुशल भुर्तेलले ३२ रन  बनाउँदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र

नेपाली क्रिकेट टोलीसँग पूर्व विश्व स्टारको अन्तरक्रिया

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका पूर्व स्टार ब्याटर तथा विश्वकप च्याम्पियन रोशन महानमाले नेपाली क्रिकेट टोलीसँग अन्तरक्रिया गरेका छन् । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपालले विहीबार श्रीलंका पुलिससँग अभ्यास खेल खेलेको थियो । नेपाली टोलीको खेलपछि रोशनले टोलीसँग अन्तरक्रिया गरेका थिए । श्रीलंकाले सन् १९९६ मा पहिलो पटक विश्वकप जित्दा टोलीका […]

नेपालले आज श्रीलंकाका विश्व स्टार क्रिकेटर सम्मिलित टोलीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलंका भ्रमण गरेको नेपालले अन्तिम तथा चौथो अभ्यास खेलमा श्रीलंका संयुक्त-११ विरुद्ध खेल्दैछ । श्रीलंका संयुक्त-११ र नेपालबीचको खेल बिहान १० : १५ मा बोर ग्राउन्डमा सुरु हुनेछ । एक दिवसिय अभ्यास खेलमा श्रीलंका चर्चित स्पोर्ट्स अनलाइन द पापारे का अनुसार नेपालविरुद्ध खेल्ने श्रीलंका संयुक्त-११ […]

श्रीलंकाका विश्व स्टार क्रिकेटरले नेपालविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत अर्को साता युएईमा हुने त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपाली क्रिकेट टोली चार अभ्यास खेलको लागि श्रीलंका भ्रमणमा छ । नेपालले चार अभ्यास खेल अन्तर्गत शुक्रबार श्रीलंका संयुक्त ११ विरुद्ध अन्तिम खेल्नेछ । श्रीलंका संयुक्त-११ र नेपालबीचको खेल बिहान १० : १५ मा बोर ग्राउन्डमा सुरु हुनेछ । […]

श्रीलंका स्टार गुणरत्नेले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका स्टार क्रिकेटर असेला गुणरत्नेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । पोखरा राइनोजले श्रीलंका स्टार क्रिकेटर गुणरत्नेलाई अनुबन्ध गरेको छ । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि२० आई खेलेका छन् । टि२० आईमा उनले २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन् […]

आईपीएल बीचमै छाड्ने खेलाडी बढ्दै

एजेन्सी। आईपीएलको १४औं शृंखला बीचमै छाड्ने खेलाडीको नाममा अब राजस्थान रोयल्सका बलर मुस्तफिजुर रहमान र कोलकाता नाइट राइडर्सका स्टार अलराउन्डर शाकिब अल हसन पनि जोडिने भएका छन्। उनीहरु मे २३ मा हुने श्रीलंका विरुद्धको वानडे सिरिज खेल्न बंगलादेश फर्किन लागेका हुन्। यसअघि लियाम लिभिङस्टोन, केन रिचर्डसन, एडम जाम्पाजस्ता स्टार खेलाडीले आईपीएल बीचमै छाडेका छन्।