रविको प्रतिवेदन : रास्वपा सक्न राज्यका तीनवटै अंगको दुरुपयोग गरियो (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो दलमाथि राज्यका तीनवटै अंगको दुरुपयोग गरी 'निर्णायक षड्यन्त्र' गरिएको आरोप लगाएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा पेस गरेको 'राजनीतिक प्रतिवेदन तथा प्रस्ताव' मा …