९ असार, चितवन । स्थापनाकालदेखि नै विचारविहीन र ‘पपुलिस्टको आरोप खेप्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक लोकतन्त्रलाई आफ्नो वैचारिक गन्तव्य बनाउने बताएको छ ।
चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति रवि लामिछानेले पेस गरेको राजनीतिक …