सरकार गठनको केन्द्रमा माओवादी

काठमाडौं, पुस ८ । नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ। एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो। निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका माओवादी अध्यक्ष दाहालले […]

सम्बन्धित सामग्री

सबै प्रदेशमा आफ्नाे सरकार बनाउन सत्ता गठबन्धनलाई सकस : कहाँ कस्तो अडचन?

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोडेर पाँचदलीय नयाँ गठबन्धन बनाएपछि यसको असर प्रदेशहरूमा पनि देखिएको छ। केन्द्रमा भएको सत्ता समीकरण फेरबदलसँगै अहिले सातै प्रदेशका सरकार धर्मराएका छन्।  अहिले गठबन्धनमा रहेका दलहरू सबै प्रदेशमा आफ्नो सरकार निर्माण गर्न लागिपरेका छन्। खासगरी कांग्रेसले नेतृत्व गरिरहेको प्रदेश सरकारलाई गठबन्धन दलहरूले पहिलो निशाना बनाएका छन्। कांग्रेस पनि आफ्नो सरकार टिकाउने विकल्पको खोजीमा छ। केन्द्रमा नयाँ सत्

सुदूरपश्चिम सरकार ढल्ने सम्भावना

धनगढी : सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकार ढल्ने भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएर प्रदेशमा पनि राजनीति परिवर्तन भएसँगै कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिमको सरकार ढल्ने भएको हो।केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो। जसअनुसार सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले हिजो आफ्ना मन्त्रीहरू बर्खास्त भएकोमा आज सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तै अब समाजवादीले पनि समर्थन फिर्ता लिँद

प्रदेश १ मा एमालेको सरकार बन्ने सम्भावा, सभामुखमा माओवादीको दाबी

केन्द्रमा माओवादी केन्द्र र एमालेको नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना बढेर गएको  छ । केन्द्रीय राजनीतिमा ‘युर्टन’ आएसँगै प्रदेश १ मा अब एमालेको नेतृत्वमा...

सरकार गठनको केन्द्रमा माओवादी

नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो।निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनभित्र र बाहिरका पार्टीका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् । एमाले उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्ण

माओवादीमा एमालेसँग मिलेर सरकार बनाउने विकल्प खुला

१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला […]

गण्डकीमा कसको बन्ला सरकार? आखिर माओवादी नै निर्णायक!

पर्वत : मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य पदको निर्वाचनको अन्तिम मत परिणाम आउने क्रममा छ।यसैक्रममा आम प्रदेशवासीलाई गण्डकीको सरकार कसरी बन्ला? भन्ने चासोको विषय छ। २०७४ को निर्वाचनमा दुईतिहाइ मत पाएर शक्तिशाली बनेको वाम सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को द्वन्द्वको पहिलो छिटो परेको ठाउँ नै गण्डकी प्रदेश हो। केन्द्रमा एमाले र माओवादीको फुटपछि एमालेका पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार सबैभन्दा पहिले ढलेको थियो। केन्द्रमा पाँच दलीय गठबन्धनमा प

संविधानले दिएको अधिकार उपयोग गर्न नसकेको प्रदेश सरकार

केन्द्रमा भएको सरकार परिवर्तनको असर प्रदेश–२ मा पनि पर्‍यो । फलस्वरूप एउटा मन्त्री र एक राज्यमन्त्रीसहित नेकपा माओवादी (केन्द्र) पनि सरकारमा सहभागी भयो । माओवादी केन्द्रको तर्फबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको रूपमा भरत साह र सोही मन्त्रालयका राज्यमन्त्रीका रूपमा रूवी कर्णले शपथ लिए । यसअघि मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए । […]

बागमती सरकार टिकाउन मन्त्रालय थप्ने तयारी

मकवानपुर । केन्द्रमा नेकपा एमाले नेतृत्वको सरकार ढलेसँगै बागमती प्रदेश पनि सरकार परिवर्तनको कसरत सुरु भएको छ । केन्द्रमा जस्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेकै खनाल–नेपाल पक्षसहितको गठबन्धनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारलाई विस्थापित गर्ने पहल हुन थालेको छ ।बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमतको सरकार छ । तर एमालेभित्रकै खनाल–नेपाल पक्षले साथ नदिएको अवस्थामा प्रदेश सरकार अल्पमतमा पर्ने देखिन्छ । एमालेभित्रको विवाद बढ्दै गएको अवस्थामा