काठमाडौं, १४ मंसिर । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन आज शेयर बजारमा ३ दशमलव ५१ अंकले घटेर १९४९ दशमलव ८५ अंकमा बन्द भएको छ । आज वित्त कम्पनीको उपसुचक सर्वाधिक १ दशमलव ०९ प्रतिशतले घटेको हो । बुधबार नेप्सेमा २३ लाख ५५ हजार ८४५ कित्ता शेयर खरिद […]