काठमाडौँ। आज मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ। मंगलबार २.५७ अंकले घटेको बजार १ हजार ८९९.७० बिन्दुमा झरेको छ।
आज जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए। अन्य सबै परिसूचक भने राताम्य रहेका छन्।