पछिल्ला वर्षहरूमा सिमेन्ट उद्योगको उच्च सम्भावना देखेका उद्योगी–व्यवसायीले यसको कच्चा पदार्थका रूपमा रहेको चुनढुंगा खानीमा बढी चासो देखाएका छन् । भविष्यमा निकै लाभको सम्भावना देखेका उद्योगी–व्यवसायीले अहिले नै यस्ता खानीलाई आफ्नो कब्जामा पार्ने रणनीति बनाएका छन् । क्लिंकर वा सिमेन्ट उद्योग खेल्ने व्यवसायीलाई मात्र चुनढुंगा खानी आवश्यक पर्छ । तर, मुलुकमा सिमेन्ट उद्योगको भविष्यको सम्भावनालाई […]