लुम्बिनी केबलकार र कविर अटोमोबाइल्सबीच पर्यटन प्रवर्द्धन सम्झौता

रुपन्देही । लुम्बिनी केबलकार र कविर अटोमोबाइल्सबीच पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ । कविर अटोमाइल्सले लिभगार्ड इन्भर्टर ब्याट्री खरिद गर्ने आफ्ना ग्राहकलाई लुम्बिनी केबलकारको दुईतर्फी टिकट र बसन्तपुरको रेष्टुरेन्टको खाजा कुपन दिने गरी सम्झौता भएको हो । केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ र अटोमाइल्सका सञ्चालक सरदार भोला सिंहले शनिबार सम्झौतापत्र आदानप्रदान गरेका छन् । उक्त […]

सम्बन्धित सामग्री

लुम्बिनी केबलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कुल ५ अर्ब लागतको लुम्बिनी केबलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन् । सोमबार केबलकारको अवलोकन भ्रमणपछि पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबलकार ‘गेमचेन्जर प्रोजेक्ट’ भएको बताएका हुन् । केबलकारले लुम्बिनी घुम्न […]

केबलकार सर्किटले पर्यटनमा नयाँ आयाम थपेको छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको साक्षात्कारमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरू...

संचालनमा आयो लुम्बिनी केबलकार, रुपन्देही फेरि गुल्जार हुने विश्वास

बुटवल : पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा निर्माण भएको लुम्बिनी केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको छ। आइएमई समूहको लगानीमा निर्माण भएको केबलकारको आधार स्टेसन बुटवल उपमहानगरपालिका–३ गोलपार्क (बमघाट) मा रहेको छ भने टप स्टेसन तिनाउ गाउँपालिका-३ बसन्तपुरमा छ। सोमबारदेखि केबलकार सञ्चालनमा आएको हो। यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष…

बुटवलमा लुम्बिनी केबलकारको सेवा सुरु

बुटवल। लुम्बिनी प्रदेशमै पहिलो बुटवलमा स्थापना भएको लुम्बिनी केबलकारले व्यवसायीक सेवा सुरु गरेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि व्यवसायीक सेवा शुभारम्भ गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेको यो केबुलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको  हो । कुल ५ अर्ब […]

बुटवलको पर्यटन बजार विस्तारमा केबलकार कोसेढुंगा बन्ने विश्वास

आज विधिवत् उद्घाटन भएको लुम्बिनी केबलकार सञ्चालनले बुटवलको पर्यटन विकासमा कोसेढुंगा साबित हुने विश्वास यहाँका पर्यटन तथा अन्य व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।