कोभिड प्रभाव घट्दा बढ्न थाल्यो आयात, सात महिनामा आठ खर्बको आयात

काठमाडौं । कोभिड प्रभाव घट्दा आयातको ग्राफ उकालो लाग्न थालेको छ। चालु वर्षको सात महिनामा ८ खर्ब ३ अर्ब रुपैयाँबराबरका विभिन्न

सम्बन्धित सामग्री

११ महिनामा १४ खर्बको आयात, १ खर्बको निर्यात

चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो ।

दस महिनामा तेह्र खर्बको आयात

चालु आर्थिक वर्षको १० महिना पूरा हुँदासम्म अन्तर्राष्ट्रिय व्यापारमा घट्दो क्रमले निरन्तरता पाएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखसम्म आयात र निर्यात दुवै घटेको पाइएको हो । समीक्षा महिनासम्म नेपालले कुल १३ खर्ब तीन अर्ब ३५ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन २०८० वैशाखको तुलनामा २.३९ प्रतिशतले कम हो । त्यतिबेलासम्म नेपालले १३ खर्ब ३५ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।

नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ ।

नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ । गत …

महिनामा सवा खर्बको आयात हुँदा साढे १२ अर्बको निर्यात

मुलुकबाट एक महिनामा साढे १२ अर्बको वस्तु निर्यात हुँदा सवा खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारअनुसार गत माघमा १२ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको हो ।

११ महिनामा १७ खर्बको आयात, विदेशी मुद्रा सञ्चितीको सरकारी प्रयासको प्रभाव शून्य

अहिले विश्व बजारमा दिनप्रतिदिन अमेरिकी डलरको मूल्य वृद्धि हुँदै आएको छ । यो वृद्धिको असर भारतीय हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । यसले विदेशी मुद्रा भित्र्याउने नेपालको प्रमुख श्रोत पर्यटन कोरोना महामारीपछि सशक्त रूपमा माथि उठ्न सकेको छैन ।

६ महिनामा १० खर्बको आयात

काठमाडौं (नेस) । चालु वर्षमा विदेशी वस्तु तथा सामग्री आयातले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको ६ महिनामै करिब १० खर्बको आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा गत वर्षको तुलनामा ५१ दशमलव १३ प्रतिशतले आयात बढेको छ । यस्तै, निर्यात १ खर्ब १८ अर्ब पुगेको छ । यो […]

रोकिएन आयातको स्पीड, ६ महिनामा १० खर्बको आयात, विदेशी मुद्रा सञ्चितिमा दबाबमा

काठमाडौं। चालु वर्षमा विदेशी वस्तु तथा सामाग्री आयातको रफ्तार रोकिएको छैन। चालु वर्षको ६ महिनामै करिब १० खर्बको आयात

उद्योग दिवसले बढाउन नसकेको आत्मविश्वास

‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ नारासहित सातौं राष्ट्रिय उद्योग दिवस मनाउँदै गर्दा नेपालले चालू आर्थिक वर्षको पहिलो चार महिनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात गरेको छ । नेपालमा उद्योग विकासको औपचारिक सुरुवात भएको ७५ वर्ष भइसक्दा पनि अझै आयातमुखी अर्थतन्त्रको धापमा परिरहनुले औद्योगीकरणमा व्यापक […]

सात महिनामा आठ खर्बको आयात

गत आवमा सोही अवधिमा रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।