महिनामा सवा खर्बको आयात हुँदा साढे १२ अर्बको निर्यात
मुलुकबाट एक महिनामा साढे १२ अर्बको वस्तु निर्यात हुँदा सवा खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारअनुसार गत माघमा १२ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको हो ।
सात वर्षमा साढे तीन खर्बको कच्चा तेल आयात हुँदा सवा दुई खर्बको प्रशोधित तेल निर्यात
नेपालको कुल निर्यातमा प्रशोधित खानेतेलको हिस्सा स्वात्तै घटेको छ । चालू आर्थिक वर्षको ११ महिनामा नेपालको कुल...
नेपालको निर्यात सम्भावना अधिक हुँदाहुँदै पनि ठूलो अवसर गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार आठ गुणाभन्दा बढी निर्यात सम्भावना गुमिरहेको देखिएको हो । विश्व बैंकका...
आर्थिक वर्ष २०७८/७९ को आयात निर्यातको असमान दुरी थप लम्बिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष भित्र कुल १९ अर्ब २० अर्ब रुपैयाँ बराबरका विदेशी वस्तु तथा सेवाको आयात हुँदैगर्दा जम्मा २ अर्ब ३ करोड रुपैयाँको निर्यात भएको छ ।यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले ४१.७ प्रतिशतले निर्यात वृद्धि गरेको हो । मंगलबार आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले वर्षभरिमा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष य
काठमाडौँ – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.४ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु […]
मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा रु १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ । चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०।७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत […]
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालको निर्यात व्यापार सुधारिन थालेको छ । यसअघि, वार्षिक दशौं खर्बौं रूपैयाँको आयात गर्ने नेपालले वर्षभरिमा मुस्किलले एक खर्बको निर्यात गथ्र्यो । गत आर्थिक वर्ष २०७७/७८ मा निर्यात व्यापारको इतिहासमै पहिलो पटक नेपालबाट १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएको थियो । त्यसअघि, नेपालले वर्षभरिमा विदेशी मुलुकलाई एक खर्ब रूपैयाँको सामान पनि बेच्दैनथ्यो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमै एक खर्ब रूपैयाँभन्दा ब
नेपालले चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा विदेशबाट ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कले साढे ६ खर्बको वस्तु आयात भएको देखिएको हो ।गत आर्थिक वर्ष २०७७/७८ को चार महिनामा नेपालमा जम्मा ४ खर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जुन, यो वर्षको चार महिनाको तुलनामा ६१ प्रतिशतले कम हो । यस्तै, चालू वर्ष ८२ अर्ब रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब र
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात भएको छ तर यस अवधिमा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५।४३ प्रतिशतले वृद्धि भएको हो …
काठमाडौं। मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा कुल वस्तु निर्यात रु एक खर्ब आठ अर्ब ४८ करोड बराबर पुगेको उल्लेख छ। यसले क्रमशः नेपालको वस्तु निर्यात बढ्दै गएको देखिएको छ। यो गत आवको सोही अवधिको तुलनामा ३२.२ प्रतिशतले बढी हो। रासस