एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै कुरा नगर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । १० औं महाधिवेशनको बन्द सत्रलाई शनिबार चितवनमा सम्बोधन गर्ने क्रममा ओलीले आफूहरुसँग सिद्धान्त भएकोले जनताले समर्थन दिएकोले विश्वास घटाउने काम नगर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।