बचत गरेकाे रकम फिर्ताको माग गर्दै सहकारी पीडितकाे धर्ना [फोटो/भिडियो]

काठमाडौं - सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आव्हानमा सहकारी पीडितहरूले आज ११औँ दिन पनि धर्ना तथा अनसनलाई जारी राखेका छन् । दिनरात मिहिनेत गरी कमाएर बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै काठमाडौँको शान्ति वाटिकामा सहकारी पीडितले धर्ना र अनसनलाई निरन्तरता दिएका हुन् ।  बचत फिर्ता र यसअघि सरकार...

सम्बन्धित सामग्री

पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन, ६ वटा सहकारी पीडित एकजुट

८ वैशाख, पोखरा । गीतेन्द्रबहादुर राई (जीब) नेतृत्वको पोखराको सूर्यदर्शन सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी, प्रशासनदेखि गृहमन्त्री प्रधानमन्त्रीसम्म गुहार्न थालेको २ वर्ष नाघिसक्यो । तर, यो सहकारी ठगीका मुख्य आरोपी जीबी …

बचत फिर्ताको माग गर्दै सहकारी पीडित पनि काठमाडौंमा

१ चैत, काठमाडौं । काभ्रेकी ७० वर्षीया महालक्ष्मी महर्जनले अनेक दुःख गरेर परस्पर बचत तथा ऋण सहरकारी संस्थामा २ लाख रुपैयाँ जम्मा गरिन् । बुढेसकालमा सजिलो होला भनेर उनले सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि रुँदै सडकमा आइपुगेकी छन् । ‘सञ्चालकहरु अफिसमा ताला लगाएर भागेका छन्, एक्लो बुढीमान्छे कहाँ खोज्न जाऔं’, उनले दुखेसो पोखिन् । […]

बचत फिर्ताको माग गर्दै देशभरका सहकारी पीडित काठमाडौंमा (तस्वीरहरु)

१ चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार कालिमाटी, गोंगबु नयाँ बसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लाकार्ड बोकेका छन् । भृकुटीमण्डपबाट […]

तीन अभिनेत्री पनि माइतीघरमा सहकारी पीडितको धर्नामा

काठमाडौं । देशभरका सहकारी पीडित बचतकर्ताले बिहीबार माइतीघरमा दिएको धर्नामा तीन चर्चित फिल्म अभिनेत्री पनि सहभागी भएका छन् । वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र अञ्जु कारञ्जितले धर्नामा सहभागी भएर सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग गरे । माइतीघरबाट नयाँबानेश्वरसम्मको र्‍याली पनि उनीहरुले ब्यानर समाउँदै भाग लिए । भुवन चैत्य बसुन्धरा फाउण्डेसनको खाताबाट सिभिल सेभिङ […]

सहकारी पीडित बचतकर्ताको माइतीघरमा धर्ना

२५ वैशाख, काठमाडौं । देशभरीका सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । बचतकर्ताको रकम अपचलन गर्दै सहकारी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु काठमाडौंमा भेला भएर धर्ना दिइरहेका छन् । सहकारी संस्थालाई राष्ट्र बैंकको निगरानी र नियन्त्रणमा राख्ने व्यवस्था गर्नुपर्ने, सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सहकारी पीडितहरुले माइतीघरबाट बानेश्वरसम्म […]