पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन, ६ वटा सहकारी पीडित एकजुट
८ वैशाख, पोखरा । गीतेन्द्रबहादुर राई (जीब) नेतृत्वको पोखराको सूर्यदर्शन सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी, प्रशासनदेखि गृहमन्त्री प्रधानमन्त्रीसम्म गुहार्न थालेको २ वर्ष नाघिसक्यो । तर, यो सहकारी ठगीका मुख्य आरोपी जीबी …
बचत फिर्ताका लागि सरकारी निकायबाट प्रभावकारी पहल नभएको भन्दै बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता फेरि आन्दोलित भएका छन् । सुप्रिम सहकारीबाट बचतकर्ताको १ अर्ब ७ करोड रकम मध्ये झण्डै ९० करोड अपचलन भएको थियो ।
सहकारीबाट पीडित भएकाहरुले बिहीबार काठमाडौंंमा प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि माइतीघर मण्डलमा आन्दोनरत पीडितहरु विभिन्न नारा सहितकाे प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन्।...
काठमाडौं : सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेपको सावा ब्याज तत्काल पाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न सहकारीबाट आफ्नो निक्षेप नपाएको भन्दै पीडित बचतकर्ता विरोध प्रदर्शन गर्दै आइतवार माइतीघरदेखि नयाँ बानेश्वर पुगेका हुन्। उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए।
'ए सरकार, कि त खोला तारीदेउ कि त…