गाजा दह

पर्यटकीय र सांस्कृतिक महत्त्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमी यात्रा पार गर्नुपर्छ । तस्बिर : रामबहादुर थापा/रासस

सम्बन्धित सामग्री

पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।

गाजामा पर्यटकीय पूर्वाधार निर्माणका लागि ६४ लाख सङ्कलन

प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो।

पर्यटकीय गन्तव्य गाजा दह

गलकोट। नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत जैमिनी नगरपालिका–३ दमेकमा रहेको गाजा दह। तस्बिरः खेमराज गौतम/रासस

तस्वीर : पर्यटक लोभ्याउने बागलुङ स्थित गाजादह

बागलुङको जैमिनी नगरपालिका–३ स्थित पर्यटकीय गाउँमा रहेको गाजा दह । पर्यटक लोभ्याउन यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा ल्याइएको छ । तस्वीर : रासस

पर्यटक लोभ्याउने गाजादह

बागलुङ, ३ माघ: बागलुङको जैमिनी नगरपालिका–३ स्थित पर्यटकीय गाउँमा रहेको गाजा दह । पर्यटक लोभ्याउन यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा ल्याइएको छ ।-तस्बिर : रामबहादुर थापा-रासस

किन जाने गाजा दह ?

पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

गाजा दह

गलकोट । बागलुङको जैमिनी नगरपालिका–३ दमेकस्थित पर्यटकीयस्थल गाजा दह । गाजा क्षेत्र जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

तस्वीर : पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको दमेकस्थित गाजा दह

पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ । तस्वीर : रासस

गाजा दह

बागलुङ, २ पुस: पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ ।-तस्बिर : रामबहादुर थापा-रासस