सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।
प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो।
बागलुङ, ३ माघ: बागलुङको जैमिनी नगरपालिका–३ स्थित पर्यटकीय गाउँमा रहेको गाजा दह । पर्यटक लोभ्याउन यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा ल्याइएको छ ।-तस्बिर : रामबहादुर थापा-रासस
पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।
पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ । तस्वीर : रासस
बागलुङ, २ पुस: पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ ।-तस्बिर : रामबहादुर थापा-रासस
पर्यटकीय र सांस्कृतिक महत्त्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमी यात्रा पार गर्नुपर्छ । तस्बिर : रामबहादुर थापा/रासस