नेकपा माओवादी केन्द्रले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई अगाडि बढाउने भएको छ । पार्टी स्थायी कमिटी बैठकले कार्यकारी राष्ट्रपतिको एजेन्डालाई अगाडि सारेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले कार्यकारी राष्ट्रपतिको एजेन्डा पार्टीको संस्थागत निर्णय भएको भन्दै अब यसैलाई अगाडि बढाइने बताए । उनले कांग्रेस र एमालेले स्थायित्वको...