काठमाडौं । घास काट्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । मत्यु हुनेमा दोलखाको विगु गाउँपालिका–१, पञ्चायति स्थायी घर भएका ४५ वर्षीय गोपाल तामाङको घास काट्ने क्रममा लडेर मृत्यु भएको हो । शनिबार दिउँसो सामुदायिक वन क्षेत्रमा घास काट्ने क्रममा तामाङ्ग लडेको खबर पाउन साथ उद्धारका लागि नेपाली सेनाको टोलि खटिएको थियो । उक्त […]
७ मंसिर, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु …
काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेल अवधिभर बर्नलीविरुद्ध हाबी देखिएको चेल्सीले २-० को जित निकालेको हो। पहिलो हाफमा चेल्सीका लागि ३७ औं मिनेटमा पेड्रो नेटोले गोल गरेका थिए। दोस्रो हाफको अन्तिम समयमा ८८ औं मिनेटमा एन्जो फर्नान्डेजको गोलमा चेल्सीले अग्रता दोब्बर बनाएको हो। […]