काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थानीय तह निर्वाचनमा बहुमत सिटमा जित्ने सपना नदेख्न चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले ओलीकै कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको भन्दै स्थानीय तह निर्वाचनमा…