२२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले गरेको वाइडबडी जहाज खरीद प्रक्रिया निकै विवादित बन्यो । २०७५ साल मंसिर २६ मा सार्वजनिक लेखा समितिले वाइडबडी खरीदको छानविन गर्न बनाएको उपसमितिमा सदस्य बनेका प्रेम आले त्यस समय सबैभन्दा आक्रामक अभिव्यक्ति दिने सांसदमा पर्छन् । त्यसअघि ९ मंसिर २०७५ मा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आलेले महालेखा परीक्षकको […]