ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो, पाराग्वेमाथि उरुग्वेको जित

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकिएका छन्। इक्वेडर स्थित स्टेडियो डे लिगामा सम्पन्न खेलमा घरेलु टोलीले ब्राजिललाई १-१ को बराबरीमा रोकेको हो। खेलको छैटौं मिनेटमा कासेमिरोको गोलमा ब्राजिलले खेलमा अग्रता बनाएको थियो। खेलको १५ औं मिनेटमा इक्वेडरका गोलकिपर अलेक्जेन्डर डोमपनगुइज र २०…

सम्बन्धित सामग्री

ब्राजिल र अर्जेन्टिना विश्वकपबाट बाहिर

मेलवर्न । उपाधि दाबेदार टोलीका रूपमा हेरिएको ब्राजिल र अर्जेन्टिना फिफा महिला विश्वकप फुटबल २०२३ को समूह चरणबाटै बाहिरिएका छन् । नकआउट चरण पार गर्न जित निकाल्नैपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो । ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै विश्वकपको इतिहासमै पहिलोपटक प्री–क्वार्टरफाइनलमा पुग्न सफल […] The post ब्राजिल र अर्जेन्टिना विश्वकपबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२८ वर्षमा पहिलो पटक ब्राजिल समूहचरणबाटै बाहिरियो, जमैका पहिलो पटक नकआउटमा

फिफा महिला विश्वकपमा ब्राजिल समूहचरणबाटै बाहिरिएको छ। ब्राजिललाई गोलरहित बराबरीमा रोकेको जमैकाले भने एतिहासिक रुपमा विश्वकपको नकआउटमा पहिलो पटक स्थान बनायो। जमैका महिला विश्वकपको नकआउट पुग्ने पहिलो क्यारेबियन राष्ट्र समेत बन्यो। ब्राजिलको धारिलो आक्रमण विरुद्ध उत्कृष्ट डिफेन्डीङ प्रदर्शन गर्दै जमैकाले इतिहास रच्दा ब्राजिल भने २८ वर्षपछि नकआउट चरणमा पुग्न असफल भयो। मेलवर्नमा भएको समूह ‘एफ’ […]

स्विटजरल्यान्ड र सर्बियाको खेलमा ४ गोल, ब्राजिल गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को अन्तिम खेल चलिरहेको छ । पहिलो हाफमा सर्बिया र स्विटजरल्यान्ड २-२ को बराबरीमा रहँदा ब्राजिल र क्यामरुनको खेलमा गोल भएको छैन । स्वीस टोलीले खेलमा सुरुवाती अग्रता लिएपनि सर्बियाका दुई फरवार्डले लगातार गोल गर्दै अग्रता बदलेका थिए । तर पहिलो हाफको अन्त्यतिर स्विटजरल्यान्डले […]

पहिलो हाफ बराबरीमा रोकियो ब्राजिल

विश्वकप फुटबल अन्तर्गत समूह जी को आफ्नो पहिलो खेलमा ब्राजिल र सर्बिया बिच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा ब्राजिल पहिलो हाफमा सर्बियासँग गोलरहित बराबरीमा रोकिएको छ। प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलका राम्रा प्रयासहरू गरेपनि सफल हुन सकेका छैन्। बलियो ब्राजिलको फ्रन्टलाईन  लाई कडा चुनौती दिइरहेको सर्बियाले केही सीमित गोलका मौकामा गोल गर्न सकेन। खेलमा ५१ […]

बराबरीमा रोकिए ब्राजिल र अर्जेन्टिना

विश्वकप क्वालिफायर्स अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आज सम्पन्न खेलमा ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिएका छन्। अर्जेन्टिनामा सम्पन्न खेलमा घरेलु टोलीले खेलमा राम्रो पकड बनाए पनि खेल गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै आजै सम्पन्न अर्को खेलमा बोलिभियाले उरुग्वेमाथि ३-० गोलअन्तरले जित निकाल्दै पेरुले भेनेजुएलालाई २-१ गोलअन्तरले हरायो। त्यस्तै कोलम्बिया र पाराग्वे…

गाेलरहित बराबरीमा रोकिए अर्जेन्टिना र ब्राजिल

फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । चिर प्रतिद्वन्द्वी ब्राजिलसँग बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा छनोट हुन अझै केही समय कुनुपर्ने भएको छ ।

विश्वकप छनौटमा ब्राजिल पहिलोपटक जितबिहीन

विश्वकप फुटबलको दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत ब्राजिल पहिलोपटक बराबरीमा रोकिएको छ । १० औँ खेलमा आएर ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको हो । नेपाली समय अनुसार आइतबार राति भएको खेलमा ब्राजिल बराबरीमा रोकिएर अंक बाँड्न बाध्य भएको हो । कतारमा हुने विश्वकपका लागि छनौट चरणका ९ खेलमा जित निकालेको ब्राजिल १० औँ खेलमा आएर […]

ब्राजिल बराबरीमा रोकियो

रियो दि जेनेरियो, (एजेन्सी)  ।  कोपा अमेरिका फुटबलमा शानदार लयमा रहको ब्राजिल बराबरीमा रोकिएको छ ।सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा ब्राजिललाई इक्वेडरले १–१ गोलको बराबरीमा रोकेको हो । उक्त खेलमा ब्राजिलले पहिले अग्रता बनाए पनि त्यसलाई बचाउन नसक्दा लगातार चौथो जितबाट बन्चित भयो । यसअघि, नै क्वार्टरफाइनल प्रवेश गरिसकेको ब्राजिलले यस खेलमा केही […]

समूह 'बी' बाट भेनेजुएला बाहिरियो, समूह विजेता ब्राजिल बराबरीमा रोकियो

कोपा अमेरिका अन्तर्गत आज बिहान समूह 'बी' का अन्तिम दुई खेल सम्पन्न भएका छन्। आज स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो। नेइमार, थिएगो सिल्भा लगायतका स्टार खेलाडी बिनै मैदान उत्रिएको ब्राजिल इक्वेडरसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको ३७ औं मिनेटमा इडर मिलिटाओको गोलमा अग्रता बनाएको…

कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।खेलको ३७ औं मिनेटमा एडर मिलिटाओको गोलबाट ब्राजिलले अग्रता लियो ।तर एन्जल मिनाले ५३ औं मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काए। पछिल्ला १० खेलमा लगातार विजयी भएको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको छ। बराबरीसँगै इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।