समूह 'बी' बाट भेनेजुएला बाहिरियो, समूह विजेता ब्राजिल बराबरीमा रोकियो

कोपा अमेरिका अन्तर्गत आज बिहान समूह 'बी' का अन्तिम दुई खेल सम्पन्न भएका छन्। आज स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो। नेइमार, थिएगो सिल्भा लगायतका स्टार खेलाडी बिनै मैदान उत्रिएको ब्राजिल इक्वेडरसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको ३७ औं मिनेटमा इडर मिलिटाओको गोलमा अग्रता बनाएको…

सम्बन्धित सामग्री

विश्वकप फुटबल छनोटमा ब्राजिलले बोलिभियालाई हरायो, अर्जेन्टिना बराबरीमा रोकियो

काठमाण्डाै – विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोलले हराएको हो । ब्राजिलका रिचार्लिसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक/एक गोल गरे । दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै कतारमा हुने विश्वकपका लागि छनोट भैसकेको छ । अर्को खेलमा पेरुले पाराग्वे र उरुग्वेले चिलीलाई समान २–० ले हराएका छन् । कोलम्बियासँग भेनेजुएला १–० ले पराजित भएको छ । यस्तै अर्जेन्टिना बराबरीमा रोकिए...